हँसिलो

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

हाँसेको; खुशी छाएको;प्रसन्न मुद्रामा भएको

उदाहरण[सम्पादन गर्नुहोस्]

१. तिनको हँसिलो अनुहार र मिलनसार स्वभावसँग सबै परिचित छन् ।

२. एकैछिन पछि एक जना हँसिलो केटो माथिबाट आइपुग्यो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: