विशेषण
आफ्नो इच्छा अनुसार चल्ने; जे मन लाग्यो त्यही गर्ने; नियम-कानुन नमान्ने
नेपालमा पन्ध्र सालसम्म व्यक्तिको स्वेच्छाचारी हुकुम चल्यो।