सामग्रीमा जानुहोस्

स्वीकार्य

Wiktionaryबाट

विशेषण

स्वीकार गर्न लायक; स्वीकार गर्न सकिने

१. तिमी मलाई जे भन, स्वीकार्य छ ।

२. सक्षमले असक्षमलाई सहयोग गर्नु सामान्य मानवीय दृष्टिले पनि सुहाउँदो र स्वीकार्य कुरा हो ।

  1. अंग्रेजी: Acceptable