स्वास्थ्यकर्मी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]स्वास्थ्यसँग सम्बन्धित क्षेत्रमा काम गर्ने मानिस
उदाहरण
[सम्पादन गर्नुहोस्]१. कतै–कतै चिकित्सक/स्वास्थ्यकर्मीहरुले पनि धेरै औषधिहरु दिने गर्दछन्।
२. प्रस्तुत मस्यौदाले स्वास्थ्यकर्मीहरूलाई बढी जिम्मेवार बनाउन पनि खोजेको छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Health worker