स्वावलम्बी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]आफ्नै क्षमता, दक्षता र पौरखमा बाँच्न सक्ने
उदाहरण
[सम्पादन गर्नुहोस्]१. स्थानीयस्तरमा महको खपत बढी हुने भएकाले किसानहरूलाई स्वावलम्बी बनाउन सक्ने देखिन्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Independent