स्वार्थी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]स्वार्थ भएको वा रहेको; आफ्नो मात्र भलो चाहने
उदाहरण
[सम्पादन गर्नुहोस्]१. व्यक्ति जन्मँदै स्वार्थी हो भन्न कसैले लाज मान्नुपर्दैन।
२. दुर्बलताले मानिसलाई स्वार्थी बनाउँछ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Selfish