सामग्रीमा जानुहोस्

स्वामित्व

Wiktionaryबाट

असङ्खेय नाम

व्यक्ति स्वयमसँग सम्बन्धित कुनै वस्तु वा सेवामाथिको हक वा अधिकार

१. हिमाल सिमेन्ट कारखाना नेपाल औद्योगिक विकास निगमको स्वामित्वमा छ।

२. उक्त जग्गामा न गुठी संस्थानकै स्वामित्व छ न त त्रिभुवन विश्वविद्यालयको नै।

  1. अंग्रेजी: Ownership