स्वाभिमानी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]स्वाभिमान भएको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. जोसँग सीप, ज्ञान, योग्यता र जाँगर छ, ऊ स्वाभिमानी हुन्छ।
२. यहां गरीब भए पनि एउटी स्वाभिमानी आमाको चित्रण छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Proud