विशेषण
आफ्नै अधीनमा रहेको; अर्काको खटन नभएको
१. हाम्रो देश कहिल्यै पनि स्वाधीन र स्वतन्त्र बन्न सकेन।
२. हामी सदा स्वाधीन जाति हौं।