सामग्रीमा जानुहोस्

स्वादिलो

Wiktionaryबाट

नाम

मीठो स्वाद भएको

१. जुनार एक प्रकारको रसिलो, स्वादिलो र मिठो फल हो।

२. आरुको जुस निकै स्वादिलो थियो।

  1. अङ्ग्रेजी: Tasty