सामग्रीमा जानुहोस्

स्वागत

Wiktionaryबाट

नाम

वचन तथा व्यवहारबाट गरिने सत्कार

१. कार्यकर्ताहरूले फुलमाला र अवीरका साथ उहाँको भावपूर्ण स्वागत गरे।

२. जनताको न्यानो स्वागत पाएर म खुशी छु।

  1. अंग्रेजी: Welcome