स्वस्थ
Jump to navigation
Jump to search
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
अर्थ[सम्पादन]
- विकार वा दोष नभएको
- मानसिक वा भौतिक कुनै पनि रोग नलागेको
उदाहरण[सम्पादन]
- सही बाटोको छनोटले नै देशलाई स्वस्थ तुल्याउँछ ।
- मेरा विचारहरू स्वस्थ हुन र समेटिन सकेका छैनन् ।
- केटो पनि सुन्दर, स्वस्थ र युवा छ ।
- म त अब स्वस्थ भएको छु ।