सामग्रीमा जानुहोस्

स्वयंसेवक

Wiktionaryबाट

नामपद

कुनै कार्य सम्पन्न गर्न वा कार्यक्रमको उद्देश्य प्राप्तीका लागिका लागि स्वेच्छाले लागेको व्यक्ति

1. सञ्चालक सबै स्वयंसेवक नै थिए।

2. स्वयंसेवकहरूमा भाषाको ज्ञान कमी थियो ।

  1. अंग्रेजी: voluntary worker