सामग्रीमा जानुहोस्

स्याउ

Wiktionaryबाट
स्याउ

नाम

  1. नासपातीको जस्तो बोट र पात हुने, गुलाफी ढबका सेता फूल फुल्ने पहिले हरियो फल लागी बिस्तारै सेतो र पाक्दा रातोरातो हुने फल फुल्ने एक बोट
  2. त्यसै बोटमा लाग्ने फल

१. त्यसबोटमा पाकेको स्याउ लटरम्म थियो।

२. उत्पादन भएको स्याउ पनि सजिलै सित बिक्री हुन्छ।