सामग्रीमा जानुहोस्

स्पष्टीकरण

Wiktionaryबाट

सङ्खेय नाम

स्पष्ट गर्ने वा पार्ने काम

१. अनुशासन समितिले गुप्तासँग स्पष्टीकरण मागेको थियो।

२. स्पष्टीकरणको चरण सकियो।

  1. अंग्रेजी: Clarification