स्पष्टता

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

स्पष्ट भएको अवस्था

उदाहरण[सम्पादन]

१. दशौं योजना मौद्रिक नीति, बजेट र विशेष खालका कार्यक्रम बीच समन्वयको अभावले एकीकृत योजनामा स्पष्टता छैन।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Clarity