सामग्रीमा जानुहोस्

स्नातकोत्तर

Wiktionaryबाट

नाम

अध्ययनको स्नातक पछिको तह; अध्ययनको एम. ए. वा आचार्य सरहको तह

१. राजनीतिशास्त्रमा स्नातकोत्तर तहको उपाधि हासिल गर्ने क्रममा तयार भएको एउटा सामाजिक ग्रन्थका रुपमा यो पुस्तक देखिएको छ।

  1. अंग्रेजी: