स्थिति

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

प्रसङ्गको वा तात्कालिक अवस्था

उदाहरण[सम्पादन गर्नुहोस्]

१. जे भए तापनि स्थिति जटिलतामा परिणत भएको छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: status