स्थायी

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

लामो समयसम्म रहीरहने

उदाहरण[सम्पादन]

१. कलाको स्थायी मूल्य यसैलाई मानिन्छ। २. हाम्रो सम्बन्ध स्थायी भएर रहन्छ।

अर्थ[सम्पादन]

पटकपटक गरिरहनु नपर्ने; लामो समयको लागि भएको

उदाहरण[सम्पादन]

१. लोक सेवा आयोग मार्फत स्थायी पद पूर्ति गर्ने चलन थियो। २. खाजाको स्थायी प्रबन्ध गर्नु चुनौती हाम्रो हो।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Permanent