स्थायित्व

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

असङ्खेय नाम

अर्थ[सम्पादन]

स्थायी हुँदाको अवस्था

उदाहरण[सम्पादन]

नेपालमा प्रजातन्त्रको स्थायित्व हुनुपर्छ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Stability