स्थानीय
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]गुणवाची विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]त्यही स्थानको वा त्यस स्थानसँग सम्बन्धित
उदाहरण
[सम्पादन गर्नुहोस्]१. खास स्थानमा प्रयोग गर्ने बिधिलाई स्थानीय प्रयोग भनिन्छ।
२. यसको एउटैमात्र उपाय हो - स्थानीय स्वायत्तता।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Local