स्त्रीलिङ्गी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]- एक प्रकारको लिङ्ग जसमा नीजको यौनाङ्ग योनी र पाठेघर डिम्ब हुन्छ एवं XX ढाँचाको गुणसुत्र हुन्छ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]- जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका व्यक्तिहरू महिला हुन्छन् भन्ने छैन, पुरुष पनि हुन सक्छन् ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी : स्त्रीलिङ्गी
- संस्कृत :
- अंग्रेजी : Female sex