स्तन
स्वरूप
पदवर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]महिला र पोथी जनावरको दूध आउने कल्चौँडो वा थुन र त्यसको वरिपरिको परिवेश; फाँचो ।
ऊदाहरण
[सम्पादन गर्नुहोस्]- महिलाहरूको स्तनबाट बच्चाहरूले दुध पिउने गर्छन् ।
- यौन सम्पर्क को बेला पुरुष ले महिलाको स्तन समाउने वा चुस्ने गर्दछन् ।