सौभाग्य

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

असङ्खेय नाम

अर्थ[सम्पादन गर्नुहोस्]

राम्रो भाग्य; राम्रो अवसर; राम्रो मौका

उदाहरण[सम्पादन गर्नुहोस्]

१. त्यो सौभाग्य ऋतुराजलाई जुरेको थियो।

२. उनीहरूले आज ठूलो सौभाग्यको दिन माने।

अर्थ[सम्पादन गर्नुहोस्]

पति भएकी नारीको सधवापन

उदाहरण[सम्पादन गर्नुहोस्]

१. मसित सिन्दूर छ भने उनीसित सौभाग्य छ।

२. सौभाग्यको रातो टीका लगाउनु छ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Fortune