नाम
राम्रो वा सुन्दर भएको अवस्था; सुन्दरता
१. फुलहरूमा पराग हुन्छ, सौन्दर्य हुन्छ, आनन्दप्रद सुगन्ध हुन्छ।
२. खद्दरकै सारीमा पनि नारीको सौन्दर्य जगमगाउँछ।