सोच
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै विषय वा वस्तुबारेको सोचाइ; विचार
उदाहरण
[सम्पादन गर्नुहोस्]१. सुशीला सोचमा डुबेकी थिइन्।
२. मुक्त कमैयाहरूको सोच र चेतनामा क्रमशः आइरहे को परिवर्तन
अर्थ
[सम्पादन गर्नुहोस्]काम गर्ने योजना वा रणनीति
उदाहरण
[सम्पादन गर्नुहोस्]१. विकासको आकांक्षा पूरा गर्न नयाँ सोच र शैलीको खोजी गर्नैपर्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Thinking