सेलाउनु
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [शीतल+आउ+नु] १. तातो वस्तु चिसो हुनु; ठन्डा हुनु । २. जोस, प्रतिभा, उत्साह आदि कुरा घट्दै जानु । स॰ क्रि॰ ३. तातो वस्तु चिसो पार्नु । ४. देवताको निर्माल्य जल, पुष्प, मूर्ति आदि वस्तु पवित्र ठाउँमा लगेर विसर्जन गर्नु । ५. मृतकको शव जलाउनु; दाहसंस्कार गर्नु । प्रे॰क्रि॰ [ सेल्+आउ+नु] सेल्न लगाउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: