सेनापति

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

सेनाको सबैभन्दा उच्च पद; सो पदमा रहने व्यक्ति

उदाहरण[सम्पादन गर्नुहोस्]

१. नेपाली सेनाले भर्खरै नया सेनापति पाएको छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Army Chief