सेनानी

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

सङ्खेय नाम

अर्थ[सम्पादन]

सैनिक सेवामा कुनै गुल्मको प्रमुख; मेजर

उदाहरण[सम्पादन]

१. छुटाउनै नहुने नाम हो अवकाश प्राप्त सेनानी विजयबहादुर गुरुङ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Major