सेना
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]राष्ट्रको शान्तिसुरक्षाको लागि तालिम प्राप्त सशस्त्र जनशक्ति; जङ्गी कर्मचारी
उदाहरण
[सम्पादन गर्नुहोस्]१. बाग्लुंग, प्यूठान र अर्घाखांची तथा अन्य कैयौं जिल्लाहरूमा व्यापक रूपले सेनाको प्रयोग गरियो।
२. राष्ट्रसंघीय पर्यवेक्षक टोलीमा १५ सय सेना रहनेछन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Army