विशेषण
सृजना भएको; बनेको
१. एक सनसनीपूर्ण रोमाञ्चको वातावरण सृजित हुन्छ।
२. उनीहरू सहज रूपमा सृजित सृजनात्मक लेखनमा नै सीमित हुन रुचाउँछन्।