विशेषण
सूचना गरिएको; खबर दिएको; थाहा दिएको
१. हडताल नगर्न सूचित गरिएको थियो।
२. जहाँ सूचनाले शक्तिको काम गर्दैन, त्यहाँ सूचित हुनुको कुनै अर्थ हुँदैन।