सूक्ष्म

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

अति सानो; आँखाले देख्न नसकिने वा गाह्रो पर्ने

उदाहरण[सम्पादन]

  1. सूक्ष्म किटाणुले ठूलो रोग फैलाउन सक्छन्।