सामग्रीमा जानुहोस्

सुसूचित

Wiktionaryबाट

विशेषण

राम्ररी सूचित भएको; राम्री जानकारी पाएको

१. स्वतन्त्र सूचनाविना जनता सुसूचित हुन सक्दैनन्।

२. सुसूचित जनतालाई डोर्याउन सजिलो हुन्छ।

  1. अङ्ग्रेजी: Well-informed