विशेषण
राम्ररी सजिएको
१. शस्त्रास्त्रले सुसज्जित छन् तिनीहरू।
२. बिजुलीको चम्किलो प्रकाश र व्यवस्थित सजावट र परम्परागत शैलीले सुसज्जित यो रेष्टुराँ।