सुसंस्कृत
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]गुणवाची विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]राम्रो संस्कार भएको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. यहाँका राईहरूको जीवन शैली सभ्य र सुसंस्कृत छ।
२. मैले सभ्य र सुसंस्कृत समाजको परिकल्पना गरेको थिएँ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Decent