विशेषण
राम्ररी सजिएको; राम्रो शोभा दिने
१. लेउ झ्याउका बीचमा पनि कमल सुशोभित हुन्छ।
२. गाउँवस्तीहरू यत्रतत्र पहाडका काखहरूमा सुशोभित देखिन्छन्।