सुशील
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]राम्रो शीलस्वभाव भएको; असल चरित्र वा आचरण भएको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. हामीलाई त एउटा सुशील केटी चाहिएको छ।
२. ऊ सुन्दर र सुशील थियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: