सुव्यवस्थित
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]गुणवाची विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]राम्ररी व्यवस्थित भएको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. भाषाका शब्दहरूलाई सुव्यवस्थित गराउने व्याकरण हो।
२. सामाजिक सेवाका कुरालाई पनि सुव्यवस्थित एवं भरपर्दो बनाइनुपर्दछ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Well Managed