सुव्यवस्था
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]असङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]राम्रो व्यवस्था; सबै कुरा राम्ररी मिलाइएको अवस्था
उदाहरण
[सम्पादन गर्नुहोस्]१. राज्य हाँक्नेले शान्ति सुव्यवस्था कायम गराउनैपर्छ।
२. गाउँमै स्वास्थ्यचौकी छ, खानेपानीको सुव्यवस्था छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: