सामग्रीमा जानुहोस्

सुविधाजनक

Wiktionaryबाट

तुलनावाची विशेषण

सुविधा भएको; सजिलो

१. त्यो पनि बढी सुविधाजनक हुन्छ जस्तो लाग्यो।

२. मौरीपालन बहुतै सुविधाजनक कार्य हुन आएको छ।

  1. अंग्रेजी: convenient