सुवर्ण
अन्वेषणमा जानुहाेस्
खाेजमा जानुहाेस्
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
सुन
उदाहरण[सम्पादन गर्नुहोस्]
१. सुवर्णका जलदान र पानसहरू छन्।
पद वर्ग[सम्पादन गर्नुहोस्]
गुणवाची विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
परिस्थिति अनुकूलको; उपयुक्त
उदाहरण[सम्पादन गर्नुहोस्]
१. मार्था व्यङ्ग्य कस्ने सुवर्ण मौका गुमाउँदिनन्।
२. सुवर्ण अवसर भनेको यही हो।
अर्थ[सम्पादन गर्नुहोस्]
सुनबाट बनेको; सुनको
उदाहरण[सम्पादन गर्नुहोस्]
१. मालती सुवर्ण प्रतिमाहरू पुछ्न थाल्दछिन्।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अंग्रेजी: Golden