सुरक्षित
स्वरूप
विशेषण
सुरक्षा र संरक्षण प्राप्त गरेको; जोगिएको; डर, त्रास र भयबाट मुक्त
१. अब माता-पिताको छहारीमा सुरक्षित रहने छौं।
२. जनता आफ्नै घरमा सुरक्षित छैनन्।
"https://ne.wiktionary.org/w/index.php?title=सुरक्षित&oldid=42630" बाट अनुप्रेषित