सुयोग्य
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]गुणवाची विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]राम्रो योग्यता भएको; ज्यादै योग्य
उदाहरण
[सम्पादन गर्नुहोस्]१. मेरो शिष्यहरू मभन्दा सुयोग्य र ज्ञानवान् बनून्।
२. तिमी आदिगुरुको साँच्चै नै सुयोग्य पुत्र रहेछौ!
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: