सुमधुर

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

गुणवाची विशेषण

अर्थ[सम्पादन]

एकदमै राम्रो

उदाहरण[सम्पादन]

१. यी दुई पक्षसँग आफ्नो सम्बन्ध सुमधुर राख्न सक्नुपर्छ।

अर्थ[सम्पादन]

ज्यादै मीठो र कोमल

उदाहरण[सम्पादन]

१. बाँसुरीको सुमधुर धुन।

२. अकस्मात चराको सुमधुर आवाज कानमा पर्यो।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: