सुबोध

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

सजिलैसँग बोध हुने; सजिलै बुझिने

उदाहरण[सम्पादन गर्नुहोस्]

१. यस उपन्यासमा प्रयुक्त भाषा सरल, सहज र सुबोध छ।

२. माधवीलाई अझै सरल सुबोध बनाई धेरै पाठकसम्म पुर्याउन सकिन्थ्यो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: