सुन्दर
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- आकर्षक; राम्रो; हेर्न लायक
उदाहरण
[सम्पादन गर्नुहोस्]- त्यहाँबाट सुन्दर संसारको रमणीय दृश्यको झलक आइरहेको थियो ।
- आफूलाई सुन्दर बनाउन खोज्नु मानिसको स्वभाव हो ।