सुनियोजित

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

गुणवाची विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

राम्ररी नियोजन गरिएको; योजनाबद्ध तरिकाको; तौर तरिका मिलाएर गरिएको

उदाहरण[सम्पादन गर्नुहोस्]

१. त्यो घटना हामीलाई निकै सुनियोजित लाग्यो।

२. केही व्यापारीहरू यस्तो काममा सुनियोजित ढङ्गले नै लाग्दै आएको अनुभूत हुन्छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: Pre-Planned