सुदृढ
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]गुणवाची विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]दरो; लामो समयसम्म टिक्ने; मजबुत; बलियो
उदाहरण
[सम्पादन गर्नुहोस्]१. राष्ट्रिय मानवअधिकार आयोगलाई सुदृढ र बलियो पार्नुपर्छ।
२. मार्थाको उत्साह झन सुदृढ हुन्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: