सामग्रीमा जानुहोस्

सुदर्शन

Wiktionaryबाट

नामपद

भगवान विष्णुको अस्त्र

१. गदाधर सुदर्शनभन्दा केही अँधेरो र एकचक्र मात्र अङ्कित हुन्छ।

विशेषण

सुन्दर

१. बुबाको झैँ सुदर्शन रूप प्राप्त भएको थियो उनलाई।

२. म हजुरको शुभविवाह कुनै सुयोग्य, सुदर्शन, व्यक्तित्वशाली पुरुषसित होस् भन्ने चाहन्छु।

  1. अङ्ग्रेजी: